काठमाडौं ।कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा यात्रु तथा सर्वसाधारणको सुविधाका लागि ५ थान प्रतीक्षा बेन्च स्थापना गरेको छ। कुमारीपाटी–जावलाखेल व्यापार संघसँगको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी उक्त बेन्च स्थापना गरेको हो। बाटोमा हिँड्ने यात्रु तथा स्थानीयलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले... विस्तृतमा