काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई पुरानै मूल्यमा खाना पकाउने एलपी ग्यास बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नै ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको हो। भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि ग्यास... विस्तृतमा