काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति सरकारको बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी ल्याउने तयारी गरेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले अभूतपूर्व जनादेश प्राप्त सरकारले प्रस्तुत गरेको बजेटले तय गरेको आर्थिक दिशालाई सहयोग पुग्ने गरी मौद्रिक नीति निर्माण भइरहेको बताएका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले... विस्तृतमा