दमक। कामना सेवा विकास बैंक लिमिटेडले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप तथा भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ। विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा बैंकले कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीका लागि अन्तरक्रियात्मक... विस्तृतमा