काठमाडौं। शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन घटेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ९.६२ अंकले घटेर २ हजार ६०३.७१ विन्दुमा झरेको हो। आज निर्जीवन बीमा र अन्य समूहबाहेक सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.८७ प्रतिशतले घटेको छ। कारोबार भएका कम्पनीमध्ये १९९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६९ कम्पनीको शेयर मूल्य बढेको छ। १०... विस्तृतमा