काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले सो आयोजनाको प्रवद्र्धक कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्न लागेको हो । असार १७ गते बसेको तेह्रथुम पावर कम्पनीको ६७औं सञ्चालक समिति (बोर्ड) बैठकले उक्त आयोजनामा लगानी गर्ने... विस्तृतमा