नेपालगञ्ज। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ। नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय... विस्तृतमा