काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले निष्कासन गरेको “KSBBL ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” को बाँडफाँड आज २०८२ माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँको प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको छ। रु. ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यसले नेपाली... विस्तृतमा