काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार २०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम रहेको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८०... विस्तृतमा