पोखरा । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले “ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स” भन्ने नाराका साथ तीनदिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम पोखरास्थित होटल ग्राण्ड पोखरामा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख... विस्तृतमा