काठमाडौँ, २६ माघ । कामना सेवा विकास बैंकले महाराजगंज, काठमाडौं स्थित भिगोर सुपर स्पेशलिटी क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले... विस्तृतमा