काठमाडौँ, २२ फागुन । नयाँ सरकार गठन भएसँगै हिजो तीन पटकसम्म सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव ३१ अङ्कले घटेर २ हजार ७ दशमलव ६९ विन्दुमा झरेको छ । यसदिन ३१६ वटा कम्पनिको १ करोड १४ लाख कित्ता शेयर ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँमा किनबेच भएको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूह, उत्पादन तथा... विस्तृतमा