काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systemsमार्फत प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो प्रमाणिकरणले सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्डअनुसार सञ्चालन गरिरहेको पुष्टि गरेको छ। यसले... विस्तृतमा