काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना ‘सिटिजन लिडर्स’लाई सम्मान तथा शुभकामना प्रदान गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित “शुभकामना आदान–प्रदान कार्यक्रम” मार्फत उक्त सम्मान गरिएको हो। कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित रुकेश रञ्जित तथा समानुपातिकतर्फ निर्वाचित प्रमिला... विस्तृतमा