काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड ले सूचना प्रविधि क्षेत्रलाई लक्षित गर्दै ‘एमबिएल आईटी कर्जा’ नामक नयाँ कर्जा योजना सार्वजनिक गरेको छ। डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको उक्त योजनाले आईटी क्षेत्रमा सक्रिय व्यवसायी तथा उद्यमीहरूलाई वित्तीय सहयोग उपलब्ध गराउने लक्ष्य राखेको बैंकले जनाएको छ। बैंकका अनुसार यस योजनामार्फत आईटी तथा सफ्टवेयर... विस्तृतमा