काठमाडौं । एनएमबि बैंक ले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय स्थानान्तरण सेवामा उत्कृष्टता प्रदर्शन गरेबापत जर्मनीस्थित कमर्ज बैंक एजी बाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ । उक्त अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो, जुन पूर्ण रूपमा स्वचालित र सरल प्रक्रियाबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित... विस्तृतमा