• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

      प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

      विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग

      प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

      सार्वभौमसत्ताको हिसाबले नेपाल कुनै पनि देशभन्दा सानो छैन : सांसद कृपाराम राना

      प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह

      आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह

      थाइल्यान्डको राजधानी बैंककनजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ।

      सुनकोशीमा दम्पती हराएको २४ घण्टा नबित्दै महिलाले तामाकोसीमा हाम फालिन्

      माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

      बीपीको जन्मघर मर्मतका लागि विनियोजित २ करोड रुपैयाँ शेखर कोइरालाद्वारा अस्वीकार

      जन्मसिद्ध नागरिकताबारे ट्रम्पका दुई नयाँ आदेश, बच्चा जन्माउन अमेरिका पुग्ने अभ्यासमा प्रतिबन्ध

      कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

      गृहमन्त्रीलाई मिरज ढुंगानाको कटाक्ष: ‘१०–१२ बोतल पानी बाँडेर मन्त्री खानेले अरूलाई राजनीति सिकाउन मिल्दैन’

      बाबुराम भट्टराई भन्छन् : पुरानै नेता र विचारमा रंगरोगन गरेर नयाँ पार्टी बन्दैन

    होमपेज /  राजनीती

    विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २२, शुक्रबार (३0 मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको माग गरेका छन् ।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले प्रतिनिधिसभा नियमावलीको पालना प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिए । उनले संसदले आफैं बनाएको नियमावलीमा बोल्न पाउने अधिकारको दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था रहेको स्मरण गराए ।

    उनले भने, ‘हामी सबैजनाले मिलेर सर्वदलीय समिति बनाएर तयार गरेको यसै प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम (९) मा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसायले दुरुपयोग गर्न नहुने भनेर स्पष्ट रूपमा लेखेका छौं ।’

    सांसद खनालले नियमावलीको नियम १५ अनुसार शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको उल्लेख गर्दै ती समयको उद्देश्यअनुसार नै सांसदहरूले आफ्ना धारणा राख्नुपर्ने बताए।

    उनले भने, ‘नियमावलीको नियम १५ ले आवश्यक ठानेका विषय शून्य समय र विशेष समयमार्फत राख्न पाउने तथा आकस्मिक विषय भए सभामुखलाई जानकारी गराएर आकस्मिक समयमा उठाउन पाउने स्पष्ट व्यवस्था गरेको छ ।’

    पछिल्ला केही दिनयता संसदमा आकस्मिक समय मागेर बजेट, निर्वाचन क्षेत्र तथा अन्य असम्बन्धित विषय उठाउने प्रवृत्ति बढेको उनको भनाइ थियो।

    उनले भने, ‘पछिल्ला केही दिनयता संसदको गतिविधि हेर्दा विपक्षमा बस्ने माननीय सदस्यहरूले कुनै एउटा विषयमा बोल्न स्वीकृति लिनुहुन्छ, तर बोल्न सुरु गरेपछि बजेटदेखि आफ्ना निर्वाचन क्षेत्रका विषय र विभिन्न अन्य विषय उठाउनु भएको छ। यसले शून्य समय, विशेष समय र आकस्मिक समयको छुट्टाछुट्टै व्यवस्था गरिएको मर्मकै अपमान भएको महसुस भएको छ ।’

    यस प्रवृत्तिलाई रोक्न सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने उनको माग थियो।

    उनले भने, ‘त्यसैले जसरी कुनै विषयमा बोल्न अनुमति लिइएको हुन्छ, त्यही विषयमा केन्द्रित भएर मात्र धारणा राख्ने व्यवस्था गर्न सभामुखमार्फत रुलिङ होस् भन्ने आग्रह छ । साथै शून्य समय, आकस्मिक समय र विशेष समयको महत्वलाई सम्पूर्ण माननीय सदस्यहरूले ख्याल राखिदिन पनि अनुरोध गर्न चाहन्छु।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग रास्वपाको माग

    सार्वभौमसत्ताको हिसाबले नेपाल कुनै पनि देशभन्दा सानो छैन : सांसद कृपाराम राना

    शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

    प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेस हुने

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

    सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग…

    शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल…

    विषयभन्दा बाहिर बोलेर संसद्को समय दुरुपयोग नगर्न सभामुखको…

    प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल…

    राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को…

    निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार…

    देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑