चितवन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ। बैंकको नारायणगढ क्षेत्रका प्रतिनिधि प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरेका... विस्तृतमा