काठमाडौं ।महालक्ष्मी विकास बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूका लागि मासिक किस्तामा (Equal Monthly Installment – EMI) आधारित भुक्तानी सुविधा सुरु गरेको छ। बैंकले "Buy What You Love, Pay How You Like" भन्ने नारासहित यो सेवा सुरु गर्दै ग्राहकहरूको वित्तीय जीवनलाई अझ लचिलो बनाउने प्रयास गरेको हो। यस योजनाअन्तर्गत ग्राहकहरूले नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानमा रहेका विक्रेता, सप्लायर्स वा डिलरहरूमार्फत... विस्तृतमा