सिन्धुपाल्चोक । नेपालको ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गरिरहेको सिन्धु विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक महत्वाकांक्षी कार्यक्रम सम्पन्न गरेको छ। बाह्रबिसे नगरपालिका–०८, सिन्धुपाल्चोकमा आयोजित यस कार्यक्रममा खुला रक्तदान तथा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरियो। कार्यक्रमको आयोजना २०८२ वैशाख... विस्तृतमा