स्याङ्जा । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित तथा गुणस्तरीय बैकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारी गाउँपालिकामा दुई नयाँ शाखा कार्यालयहरूको २०७८ बैशाख ३१ गते बुधबारदेखि औपचारिक रुपमा सञ्चालन प्रारम्भ गरेको छ। विरुवा शाखाको समुद्घाटन कार्यक्रम विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र... विस्तृतमा