काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै नयाँ बैंकिङ सेवा ‘इंटरबैंक टेलर क्यूआर’ सञ्चालनमा ल्याएको छ। यस नवीन सेवा मार्फत अब अन्य बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एप प्रयोग गरेर कामना सेवा विकास बैंकका नगद काउण्टरहरूबाट सजिलै रकम झिक्न सकिनेछ। बैंकले यो सेवा सुरु गरेर ग्राहकहरूले कुनै पनि बैंकको खाताबाट नगद झिक्न कामना... विस्तृतमा