काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तार गर्ने क्रममा नयाँ डिजिटल सेवा ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ को सुरुवात गरेको छ। २०८२ साल जेठ २० गतेदेखि लागू गरिएको यो सेवा बैंकका ग्राहकहरूलाई मोबाइल बैंकिङ एप्लिकेसनमार्फत सहज रूपमा उपलब्ध हुने गरी प्रारम्भ गरिएको हो। पूर्ण रूपमा डिजिटल स्वरूपमा प्रस्तुत गरिएको यो भर्चुअल क्रेडिट कार्ड ग्राहकहरूले... विस्तृतमा