• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३०, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु 

      परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ ः मन्त्री श्रेष्ठ

      ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

      काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

      देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

      नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमका

      शेरबहादुर जी नै हाम्रो सभापति हो, उहाकै नेतृत्वमा कांग्रेस अघि बढ्छः शशांक

      चुनावी धक्कापछि पहिलोपटक झापा जाँदै केपी ओली

      ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

      कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला

      धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

      कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो : मन्त्री गौतम

      पर्यटन नै नेपालको समूल विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

      कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

      प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    होमपेज /  अन्य

    सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३०, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सातवटा शैक्षिक कीर्तिमान तथा चारवटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

    शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश सेवामा प्रयोग गर्न स्वदेश आएको बताएका छन् ।

    डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए ।

    डा.विष्टका अनुसार उनले एफसीसीए, एमए, स्वर्ण पदकसहित पीएचडी, बेलायतबाट एमएससी एकाउण्टिङ एण्ड फाइनान्स तथा अस्टे«लियाबाट मास्टर अफ अकाउण्टिङ गरी पाँचवटा एड्भान्स डिग्री हासिल गरेको जनाए ।

    उनले चारवटा ग्लोबल टाइटल समेत प्राप्त गरेको बताएका छन् । तीमध्ये स्नातकोत्तर तहमा सबैभन्दा धेरै शैक्षिक विश्व कीर्तिमान, सबैभन्दा धेरै सम्मानित चार्टर्ड एकाउन्टेन्ट(सिए) हासिल गरेको जनाए ।

    त्यसैगरी सबैभन्दा उच्च शैक्षिक योग्यता भएको ज्योतिषी र सबैभन्दा धेरै शैक्षिक पुरस्कार प्राप्त व्यक्ति सम्बन्धी उपाधि रहेको उनको भनाई छ ।

    उनले आफ्नो उपलब्धि तथा यात्राका बारेमा विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली सञ्चारमाध्यममा समाचार प्रकाशित भएको पनि जानकारी दिए ।

    यूएसए टुडे, याहु फाइनान्स, विजनेस इन्साईडर, द ग्लोब एण्ड माइल, द हिमालयन टाइम्स, गोरखापत्र, अन्नपूर्ण पोस्ट, र रातोपाटी लगायतमा आफ्नो कीर्तिमानीबारे जानकारी छापिएको जनाए ।

    डा.विष्टले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन र नेपाली युवालाई शिक्षा तथा अनुशासनका माध्यमबाट अघि बढ्न प्रेरित गर्न आफू प्रतिबद्ध रहेको बताए ।

    ‘मेरो यात्रा, मेरा चार विश्व उपाधि, सात विश्व कीर्तिमान, पाँच एड्भान्सड डिग्री र नेपाल फर्किने निर्णयको उद्देश्य एउटै हो—नेपालको विकास र नेपाली युवाको प्रेरणा,’ उनले बताए ।

    आफूले अब नेपालमा मुख्य गरेर अडिट तथा वित्तीय परामर्श, ज्योतिष सेवा, एआई अनुसन्धान तथा प्रविधि, मिडिया साझेदारी तथा ब्राण्ड एम्बेसेडर र पर्सन स्कीमा सर्भिस गरेर पाँच क्षेत्रमा काम गर्ने मुख्य इच्छा रहेको बताए ।

    उनले नेपाल हरेक हिसाबले सम्भावना रहेको तथा युवाहरुको लागि उर्वर भूमि रहेको बताउँदै आफूले हासिल गरेको सफलतालाई युवा प्रेरित गर्ने माध्यम बनाउने मुख्य लक्ष्य रहेको दाबी गरे ।

    आफूले कक्षा १२ पढेर बीचमा ११ वर्ष नपढी ३० वर्षको उमेरमा पुन सुरु गरेर सात वर्षमा स्नातकदेखि विद्यावारिधी तथा सात विश्व कीर्तिमान कायम गरेको बताउँदै आफ्नो कीर्तिमानलाई उनले तोड्न गाह्रो हुने जिकिर गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’

    नेपाली सेनाले माग्यो २८० अधिकृत क्याडेट

    ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

    अब सरकारी कार्यालयमा निवेदनको ढाँचा देशभर एउटै

    श्रावणको अन्तिम सोमबार: गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन बीच बाटोमै रोकिए

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् :…

    परिवर्तनसँग आफूलाई अनुकूल बनाउन सक्ने पुस्ता नै टिक्छ…

    ओली झापा पुगे, भोलि बिर्तामोडमा जागरण अभियान उद्घाटन

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    आर्थिक

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑