पोखरा, ७ मंसिर । पर्वत कुश्माकी कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा थिए । ५ मंसिर २०६१ सालमा सुर्खेतको छिन्चु इलाकामा गस्ती जाँदा माओवादीले थापेको एम्बुसमा परेर २६ वर्षीय अनिलको ज्यान गयो । कल्पनाका पति त सधैंका लागि गुमे तर मायाको चिनो २ वर्षीय छोरा प्रवीणको मुख हेरेर बसिन् । छोरा पढाउन पोखरा झरेकी उनी सिम्पानी बस्दै आएकी छन् । अहिले प्रवीण २३ वर्ष टेके । कल्पना... विस्तृतमा