काठमाडौँ, २० मंसिर । साढे तीन वर्षअघि रुकुम पश्चिम चौरजहारी नगरपालिकास्थित सोती गाउँमा भएको जातीय नरसंहार प्रकरणमा जोडिएका हाल पुर्पक्षका लागि थुनामा रहेका २३ जनासहित २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। तीमध्ये एकजना नाबालकसमेत छन्। अन्तरजातीय प्रेम विवाहलाई लिएर भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणका दोषीलाई मंगलबार जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय... विस्तृतमा