काठमाडौँ, २९ मंसिर । ब्ल्याकहोल अन्तरिक्षमा रहेका अँध्यारा गुरुत्वका केन्द्रहरू हुन् । वैज्ञानिकका अनुसार यी केन्द्रहरूले भीमकाय तारापुञ्ज (ग्यालेक्सी) आफ्ना वरिपरि फनफनी नचाउने गर्छन् । यी पिण्डहरूको गुरुत्व यति शक्तिशाली छ कि ताराको प्रकाश पनि यहाँ हराउँछन् । हालसम्मको अनुसन्धानमा यस्ता डरलाग्दा भवसागरीय अँध्यारा पिण्डहरू सयौं चम्किला ताराहरूको जीवन समाप्तिसँगै... विस्तृतमा