मुगु । सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा वाक्य सहितको तस्बिर भाइरल बन्यो । उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिका स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो । तस्बिरकाे क्याप्सनमा लेखिएको थियो- दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे । जातीय छुवाछुत सम्बन्धी यो तस्बिर’bout बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष... विस्तृतमा