• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    होमपेज /  पत्रपत्रिका

    मुगुबासी ‘दलित’ ले छोएको औषधि खाँदैनन् !

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० पौष ४, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ४८० पटक पढिएको
  • मुगु । सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा वाक्य सहितको तस्बिर भाइरल बन्यो । उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिका स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो । तस्बिरकाे क्याप्सनमा लेखिएको थियो- दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे ।

    जातीय छुवाछुत सम्बन्धी यो तस्बिर’bout बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ । तर, उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन । ‘गाउँलेहरूले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन् ‘तर केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेकै हुन् । यो कुरा एक-दुई महिना पहिलेकै हो ।

    उनले उक्त कुरा आफूले घरपरिवारलाई भनेको स्वीकार गरिन । मुगुमा आएपछि स्वास्थ्य चौकी नजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको थिए ‘मैले कहीँ कतै मिडियामा यस्तो कुरा गरेको थिइनँ । अहिले आएर कस्ले कसरी भाइरल गर्यो त्यो थाहा नभएको । मेरो घर दाङको तुल्सीपुर हो म मुगु आएको एक वर्ष भयो । मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ तुलसाले प्रष्ट पारिन ।

    सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटना’bout जानकारी पाउने बित्तिकै आफू खनायाँ पुगेको र हिजाे मंगलबार विहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रनाउ,राजनैतिक दल र पीडित महिला सहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताइन ।

    छलफलमा पीडित भनिएकी महिलाले आफुलाई त्यस्तो कुनै दवाव नभएको बरु साँझ युवा केटाहरुले जिस्काइ दिने गरेको, घरवेटीले कोठा छोडन दवाव दिएको र यति दिन बस्दा केही नभन्ने अहिले आएर कोठा छोडन दवाव दिएपछि आफुले दलित भएकै कारण दवाव बढेको महसुस गरेको सुनाइन ।

    तुल्साका घरवेटी स्वास्थ्य चौकी खनायाका इन्चार्ज सुरज शाही तुल्सा आफ्नै स्टाफ भएको र उनलाई आफैले आफ्नो घरको कोठा भाडामा दिएको हु उनी कुन जातिको हो मलाइ थाहा नहुने कही हुन्छ् । आफ्नो परिवार ठूलो भएकाले कोठा अपुग हुँदा उहालाइ कोठा खाली गर्न भनेका हौ ।

    दलित अलानो फलानोको कुरै छैन कसरी यस्तो झुटो हल्ला फैलियो आफू छक्क परेको बताउछन । गाउँमा बस्ने कोठा अन्य घरमा नपाइएपछि अहिले तुल्सा सदरमुकाम गमगढी आएको, सदरमुकाम गमगढीबाट स्वास्थ्य चौकी खनाया पुग्न गाडीमा मात्र ४ घण्टा लाग्छ भनेको बेला गाडी पनि पाउदैन । उनी अब जागिर स्थलमा कसरी पुग्ने भनेर तनावमा छन् ।

    खबर पाउनेबित्तिकै म त्यहाँ (खनायाँ स्वास्थ्य चौकी) पुगेको थिए । म तुल्साजीसँगै सदरमुकाम फर्किएको छु उपाध्यक्ष शाहीले भने तुलसाजी पनि मसँगै हुनुहुन्छ । उहाँको नम्बरमा धेरैको फोन आएपछि तनाव भएर अफ गर्नुभएको छ । बस्नको लागि खनाया गाउँमा नभए पनि नजिकको गाउँहरुमा व्यवस्था गर्छौ ।

    विहान छलफल भयो घटना के हो बुझियो अझै प्रहरी प्रशासनले शुष्म अनुसन्धान गर्छ कोही दोषी देखिए र प्रकृया पुराएर कारवाहीको लागि निवेदन आए कानुन बमोजिमको कारवाही गरेरै छाड्छौ प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र डिएसपी विरेन्द्र थापाले प्रतिवद्धता व्यक्त गरेका छन् । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑