काठमाडौँ, १५ पौष । राजनीतिक दलहरूले रोजगारी अनुमति प्रणाली (ईपीएस)को फाराम भर्ने विषय लिएर शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्को क्षेत्रमा भएको प्रदर्शनमा दुई युवाले ज्यान गुमाएपछि सरकारको चर्को आलोचना गरेका छन् । उनीहरूले सरकारको आलोचना गर्दै घटना संलग्न प्रहरीलाई कारबाही, पीडित परिवारलाई रोजगारी, क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्नुपर्ने मागसमेत उनीहरूले गरेका... विस्तृतमा