काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन पूर्ण रूपमा शान्तिपूर्ण र रक्तपातविहीन बनाउन नेपाली सेनालाई विशेष निर्देशन दिएकी छन्। जंगी अड्डा, नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एक थोपा रगत नबग्नेगरी निर्वाचन सुरक्षा सुनिश्चित गर्न सेनालाई आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी... विस्तृतमा