काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले आगामी फागुन २१गते जुनैपनि हालतमा निर्वाचन गराएर छोड्ने दावी गरेका छन् । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठकमा बोल्दै उनले निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायीत्व सरकारको रहेको बताउँदै त्यसैमा सरकार जुटेको बताएका हुन् । उनले भने, ‘अहिले... विस्तृतमा