काठमाडौं । सुन तस्करीको उच्चप्रोफाइल प्रकरणमा मुछिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएसँगै प्रकरण नयाँ मोडमा प्रवेश गरेको छ। बिहीबार न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटा रहेको संयुक्त इजलासले महरालाई थुनाबाहिरैबाट पुर्पक्ष गर्न दिने निर्णय सुनाएको हो। महरामाथि चिनियाँ संगठित... विस्तृतमा