काठमाडौं, मंसिर ११ । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेतृत्वप्रति खुला असन्तुष्टि व्यक्त गरेकी छन्। फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै उनले आफूलाई महाधिवेशनमा सहभागी हुन नदिइएको दाबी गरेकी हुन्। भण्डारीले फुलकोटमा लेखेकी छन् कि उनले दुई वर्षअघि नै विधानअनुसार पार्टी सदस्यता... विस्तृतमा