काठमाडौं, मंसिर १० । जेनजी अभियानका अगुवा मिराज ढुंगाना नेतृत्वमा आएका युवाहरू बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई त्यहाँबाट लखेटेको छ। आन्दोलनका क्रममा प्रधानमन्त्रीनिवास वरपर रहेको सुरक्षा घेराभित्र प्रवेश गर्न नदिन काठमाडौं प्रहरीले कडाइ अपनाएको हो। बिहानैदेखि योजना बनाएर आएको जेनजी समूहले प्रधानमन्त्री... विस्तृतमा