काठमाडौं । सरकारले भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगको सिफारिसमा आधारित रहँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित ६ जना उच्च सरकारी अधिकारीलाई अध्यागमनको कालोसूचीमा राखेको छ। कालोसूचीमा राखिएकाहरूलाई विदेश यात्रा प्रतिबन्ध लगाइएको छ भने उनीहरूलाई कुनै पनि कारणवश काठमाडौं उपत्यकाबाहिर... विस्तृतमा