काठमाडौं, ९ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवाहरूको मागलाई आफूहरूले पहिले नै सम्बोधन गरेको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी नै जेनजी पुस्ताको “असली अभिभावक” हुन जानेको दाबी गरे। उनले भने, “हामीले युवाहरूको मुद्दालाई सम्बोधन गरेका... विस्तृतमा