काठमाडौं । आज देशभर राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर... विस्तृतमा