काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको संरचना व्यापक रूपमा घटाउँदै अब केवल ६ सदस्यमा सीमित गर्ने निर्णय गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले बुधबार जारी गरेको विज्ञप्ति अनुसार मंसिर ११ गतेदेखि यो व्यवस्था लागू हुनेछ। नयाँ संरचना अनुसार प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क... विस्तृतमा