काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरेका छन्। मन्त्रिपरिषद्ले मंसिर ८ गतेको बैठकमार्फत फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा सुदृढीकरण आवश्यक रहेको निष्कर्ष निकालेको थियो। सोही सिफारिसलाई अनुमोदन गर्दै... विस्तृतमा