काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की शुक्रबार बेलुका सामान्य पोशाकभन्दा फरक रूपमा यूनिफर्ममै बुद्धनगरस्थित ‘चियादानी’ चिया पसलमा उपस्थित भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म चर्चा बढेको छ। राजधानीका सर्वसाधारण चिया पसलमध्ये एक मानिने यो स्थान पछिल्ला महिनाहरूमा उच्च पदस्थ व्यक्तिहरूको ‘डेस्टीनेसन’ जस्तै बनिरहेको छ। आईजीपी कार्की उच्च सुरक्षा... विस्तृतमा