प्रमिला कार्की/ काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा एचआईभी नियन्त्रण र उन्मूलनतर्फको प्रगति उल्लेखनीय रूपमा अगाडि बढिरहेको बताएका छन् । उनले नेपालमा हाल एचआईभीको एस्टिमेटेड पपुलेसन करिब ३४ हजार रहेको बताए । उनको भनाई अनुसार २७ हजार भन्दा बढी संक्रमितले नियमित रूपमा फ्री एआरटी सेवा प्राप्त गरिरहेका छन् । उनले... विस्तृतमा