काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको केही समयअघि निधन भएको छ। रामनारायण शाह आइतबार बिहान स्वास्थ्य समस्याका कारण नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा राखेर उपचार गराइरहे पनि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि निधन भएको अस्पताल स्रोतले जनाएको छ। स्रोतका अनुसार उनको... विस्तृतमा