काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङले आफूहरू पोखरा जाने तयारीमा रहेका बेला नेकपा एमालेसहित केही समूहले आफ्ना कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो जानकारी सार्वजनिक गरेका हुन्। यद्यपि उनले यस्तो प्रयासले आफूहरूको यात्रामा कुनै असर नपार्ने दाबी गर्दै लेखेका छन्— “आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै... विस्तृतमा