काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारणसम्बन्धी कानुन संशोधन गर्न अध्यादेशमार्फत प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संशोधनका लागि तयार पारिएको अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको हो । हालको ऐनले अवैध रूपमा आर्जन गरिएको सम्पत्तिलाई वैध देखाउने, लुकाउने वा रूपान्तरण... विस्तृतमा