काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका छन्। सरकारको सिफारिसमा जारी गरिएको यो अध्यादेश हालसम्मको सातौँ अध्यादेश हो। राष्ट्रपति पौडेलले यसअघि पनि सरकारबाट सिफारिस गरिएका ६ वटा अध्यादेश जारी गरिसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले राष्ट्रपतिसमक्ष कुल आठ वटा अध्यादेश सिफारिस गरेको... विस्तृतमा