काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे । नेपाल बहुजातीय, बहुभाषिक र... विस्तृतमा