काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको उल्लेख गर्दै सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरी समाजवादतर्फ नयाँ यात्रा सुरु गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले रुकुमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन्। उनले... विस्तृतमा