काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन यति ठूलो गिरावट आउनु पछिल्ला केही सातायताकै उल्लेखनीय मूल्य समायोजनमध्ये एक मानिएको... विस्तृतमा