काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते गेग्रानसहित आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो। कम्पनीका अध्यक्ष प्रेमा... विस्तृतमा